पशुपति क्षेत्र – Nepal Press
पशुपति क्षेत्र

छठको स्वागतमा पशुपति क्षेत्र गुलजार (तस्वीरहरु)

तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु भएको छ । तराईमा जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी जिल्लामासमेत मनाउन थालिएको छ। छठ पर्वका लागि पशुपतिस्थित गौरीघाट दुलहीझै सिँगारिएको छ ।