पशुपति क्षेत्र विकास – Nepal Press
पशुपति क्षेत्र विकास

पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड रुपैयाँ

काठमाडौं । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइने उल्लेख छ । यसैगरी लुम्बिनी विकास गुरुयोजनाका काम दुई वर्षमा...