पशुपति आर्यघाट – Nepal Press
पशुपति आर्यघाट

तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत

सामान्य अवस्थामा दैनिक ४५-५० शवको दाहसंस्कार हुने पशुपति आर्यघाटमा अहिले दैनिक २ सयभन्दा बढी संख्यामा शवहरू जलिरहेका छन् ।