पवन मधुश्री – Nepal Press
पवन मधुश्री

पवन मधुश्रीको नेपाली लोक झ्याउरे गीत ‘बेलखेत पुल’ सार्वजनिक (भिडियो)

काठमाडौं । साहित्यकार, गीतकार एबम कलाकार पवन मधुश्रीको नेपाली लोक झ्याउरे गीत ‘बेलखेत पुल’ सार्वजनिक भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाइ जोड्ने अछामको बेलखेतको बस्तुस्थिती र अछामको परिवेशका बारेमा लेखिएको गित मधुश्री यूटुब च्यानलबाट सार्वजिनक भएको हो । अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग...