पल्सर स्पोर्टस अवार्ड-२०७६ – Nepal Press
पल्सर स्पोर्टस अवार्ड-२०७६

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा प्रदान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा आयोजना हुँदैछ । हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिना पछि धकेलिएको हो । सातदोवाटोस्थित...