पल्पसा डंगोल – Nepal Press
पल्पसा डंगोल

अस्पतालबाट चम्सुरीको अपिल : मलाई पैसा होइन, मिर्गौैला दान गर्नूस

काठमाडौं । लोकप्रिय टेलिभिजन अभिनेत्री चम्सुरी अर्थात पल्पसा डंगोल दुबै मिर्गौला फेल भएपछि अहिले अस्पतालमा उपचाररत छिन् । चिकित्सकले उनका दुबै मिर्गौला फेर्नुपर्ने बताएका छन् । चम्सुरीलाई सघाउन अहिले देश तथा विदेशस्थित कलाकारले उनलाई सघाउन आर्थिक अभियान चलाएका छन् । तर, चम्सुरीले भने आफूलाई पैसा नभएर मिर्गौला चाहिएको बताएकी...