पल्पसा क्याफे – Nepal Press
पल्पसा क्याफे

पल्पसा क्याफेमाथि नाटक मंचन हुने, स्वस्तिमा खड्का बन्ने भइन् पल्पसा

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक मंचन हुने भएको छ । नारायण वाग्ले लिखित पुस्तकलाई थिएटर भिलेजले मंचन गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । १५ वर्षअघि प्रकाशित औपन्यासिक कृतिको मुख्य पात्रमा स्वस्तिमा खड्काले अभिनय गर्दैछिन् । ‘बुलबुल’ फेम्ड एक्ट्रेसका...