पलेशा – Nepal Press
पलेशा

ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

काठमाडौं । नेपाली खेलाडी पलेशा गोवद्र्धन जापानमा जारी पारा ओलम्पिकमा ऐतिहासिक पदकको एक कदम नजिक पुगेर इतिहास लेख्नबाट चुकेकी छन् । तेक्वान्दोको के क्याटागोरी अन्तर्गत ४८ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले सुरुआती खेलमा पराजय भोगेकी थिइन् । पहिलो हारसँगै स्वर्णको ढोका बन्द भए पनि कास्यका लागि रिपुचेको फाइनलमा...