पलेशा गोवर्द्धन – Nepal Press
पलेशा गोवर्द्धन

प्रशिक्षकसहित तेक्वान्दो खेलाडी पलेशालाई सम्मान

काठमाडौं । नेपाल तेक्वान्दो संघले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । मंगलबार नेपाल तेक्वान्दो संघद्वारा आयोजित एक कार्यक्रममा पलेशालाई नगद ५० हजार र लामालाई १० हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको हो । पलेशाले ओलम्पिकमा दुई खेल जितेर...