पलाता गाउँपालिका – Nepal Press
पलाता गाउँपालिका

गाउँपालिकाले बिल तिर्ने भन्दै अध्यक्षले आफन्तलाई बाँडे मोटरसाइकल

सुर्खेत । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर वमका आफन्तलाई बाँडिएको खुलासा भएको छ । वीरेन्द्रनगरमा रहेको एक मोटरसाइकल सोरुमबाट खरिद गरिएका मोटरसाइकल उनले आफ्ना साला विमलकुमार शाहीसहितलाई बाँडेको आरोप लागेको छ । आफ्ना बुवा आमाको नाउँमा स्थापना गरिएको अस्पतालसहितका सातजना व्यक्तिलाई गाउँपालिकाको विलमा...