पर्वतीय विश्वविद्यालय – Nepal Press
पर्वतीय विश्वविद्यालय

जुम्लामा पर्वतीय विश्वविद्यालय स्थापना गर्न प्रदेशसभामा विधेयक दर्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । यसकालागि प्रदेश सरकारले कर्णाली प्रदेशसभामा विधेयकसमेत दर्ता गराएको छ । दर्ता गरिएको विधेयकमा भनिएको छ, ‘कर्णाली प्रदेश लगायत हिमालय क्षेत्रका कृषि, वन, जडुवुटी, उर्जा, पर्यटन र जैविक विविधता लगायत अन्य प्राकृतिक स्रोत र...