पर्यटन मन्त्रालय – Nepal Press
पर्यटन मन्त्रालय

दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने, पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताए । नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र...