पर्यटन मन्त्रालयको खण्डन – Nepal Press
पर्यटन मन्त्रालयको खण्डन

आरोहीलाई कोभिड संक्रमण भयो भन्ने हल्लालाई पर्यटन मन्त्रालयले गर्यो खण्डन

काठमाडौं । सगरमाथालगायत अन्य हिमालमा चढ्ने आरोहीमा कोभिड संक्रमण फैलिएको भन्ने समाचारलाई पर्यटन मन्त्रालयले खण्डन गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको खण्डन गरेको हो । मन्त्रालयका अनुसार सन् २०२१ को ‘स्प्रिङ सिजनमा’ विभिन्न ७१ देशका ७४५ जना आरोहीलाई हिमाल आरोहणका लागि अनुमति दिएको थियो ।...