पर्यटन प्रवर्द्धन – Nepal Press
पर्यटन प्रवर्द्धन

प्रदेश १ मा पर्यटन प्रवर्द्धन गर्ने पाँच सूत्र

इटहरी । गत असोज २६ गते नेपाल पर्यटन बोर्डले प्रदेश १ को आन्तरिक पर्यटन पुनरुत्थान समितिको नेतृत्व चयन गर्यो । विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठ संयोजक चयन भए । धरानका व्यवसायी वासुदेव बराल र झापाका उदय श्रेष्ठ सहसंयोजक चयन भए । यससँगै श्रेष्ठ र बरालको अनलाइन र अफलाइन सक्रियता...