पर्यटन पर्वद्धन विकास समिति गठन – Nepal Press
पर्यटन पर्वद्धन विकास समिति गठन

नेपाल एकीकरणको सन्दर्भ जोडेर पर्यटन पर्वद्धन विकास समिति गठन

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् । आइतबार राष्ट्र...