पर्यटनमन्त्री – Nepal Press
पर्यटनमन्त्री

ग्रेट हिमालय ट्रेलको ठेक्कामा झेल, मन्त्री आलेको निर्देशनपछि पर्यटन विभागको टेण्डर रद्द

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सेटिङमा टेण्डर आह्वान गरेर एकै निर्माण व्यवसायीलाई ठेक्का दिन लागिएको उजुरीपछि पर्यटन विभागले गरेको तीनवटा टेण्डर रद्द गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनलगत्तै पर्यटन विभागले ग्रेट हिमालयन ट्रेलका तीनवटा खण्डको निर्माण तथा स्तरोन्नति गर्ने सम्बन्धी टेण्डर रद्द गरेको...