पर्यटनमन्त्री भानुभक्त ढकाल – Nepal Press
पर्यटनमन्त्री भानुभक्त ढकाल

पर्यटन बोर्डले पायो पूर्णता, तीनजना सदस्य नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डमा तीनजना सदस्य नियुक्त भएका छन् । छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले शुक्रवार चन्द्र रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाहलाई नियुक्त गरेका हुन् । धादिङका चन्द्र रिजाल टानका पूर्वअध्यक्ष हुन् भने ओखलढुंगाका ङावा निमा शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धनमा क्रियाशील व्यवसायी...