पर्यटनमन्त्री ढकाल – Nepal Press
पर्यटनमन्त्री ढकाल

आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न कर्मचारीलाई मन्त्री ढकालको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् । मंगलबार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी लिंदै मन्त्री ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनको काममा जोड दिन निर्देशन दिए । कोरोनाका कारण विदेशी पर्यटकको चहलपहल तत्काल नहुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा...