पर्यटकीय आयोजना – Nepal Press
पर्यटकीय आयोजना

२०० स्थानीय तहमा १ करोडदेखि १० करोडसम्मका पर्यटकीय आयोजना बन्दै

काठमाडौ । देशभरका ७५३ स्थानीय तहमध्ये २०० वटामा न्यूनतम १ करोडदेखि बढीमा १० करोडसम्मका पर्यटक लक्षित आयोजना निर्माण हुने भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत ती आयोजना अघि बढाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संघीय सरकार...