पर्यटकको आवागमन मापदण्ड–२०७७ – Nepal Press
पर्यटकको आवागमन मापदण्ड–२०७७

‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ जारी

काठमाडौँ । सरकारले ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ जारी गरेको छ । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने पर्यटकको आवागमनलाई व्यवस्थित गर्न पर्यटकको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद् बैठकले मापदण्ड स्वीकृत गरेपछि जारी भएको हो । नयाँ मापदण्डअनुसार कोभिडविरुद्धको खोप लगाएका र पीसीआर...