परीक्षा बोर्ड – Nepal Press
परीक्षा बोर्ड

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु...