परीक्षा नियन्त्रण कार्यालय – Nepal Press
परीक्षा नियन्त्रण कार्यालय

त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित

त्रिभुवन विश्वविद्यालयले एमफील र स्नातकोत्तर तहका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई भोलि पुस ५ गते स्वर्ण पदकसहित विभूषित गर्दैछ । तर, समाजशास्त्रतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएका आमिर राजा त्रिविको स्वर्णपदक पाउने सूचीमा छैनन् ।