परीक्षा कार्यक्रम स्थगित – Nepal Press
परीक्षा कार्यक्रम स्थगित

खरिदारको परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ । मंसिर २५ गते सूचना जारी गरेर दोस्रो चरणको परीक्षा तालिका सार्बजनिक गरेको आयोगले सोमबार परिक्षा स्थगित भएको जानकारी गराएको हो । आयोगको परीक्षा तालिका अनुसार २०७८ बैशाख ६ गते देखि बैशाख १० गतेसम्मका लागि दोस्रो चरणको...