परिसूचक – Nepal Press
परिसूचक

वृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको सरकारको दावी

काठमाडौं । सरकारले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको बताए । आर्थिक सर्भेक्षण २०७७÷७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको...