परिवर्तनकामी शक्ति – Nepal Press
परिवर्तनकामी शक्ति

परिवर्तनकामी शक्ति एकगठ हुँदा के बिग्रेला र ?

तपाईं हामी सबै परिवर्तनकारी हुने हो भने पर्सि हुने परिवर्तन भोलि नै हुन्छ, भोलि हुने आजै हुन्छ, आज हुने अहिल्यै हुन्छ । यो सबै हुँदा तपाईं हाम्रो के जान्छ ? बरु हाम्रा नातिनातिनाको समयसम्म मात्र देख्न र भोग्न पाउने परिवर्तन र उपलब्धि हामीले नै देख्न र भोग्न पाउँछौं ।