परिक्रमा – Nepal Press
परिक्रमा

माध्यमिकी परिक्रमा टोलीको मडैमा विश्राम (फोटो फिचर)

जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा टोलीले आज महोत्तरीको महोत्तरी गाउँपालिकामा पर्ने मडैमा विश्राम गरेको छ । फागुन २९ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो । सीतारामको डोलासँगै पदयात्रा गर्ने हजारौं श्रद्धालुहरु आज दिउँसो...