परामर्श – Nepal Press
परामर्श

हाम्रो डक्टर एप्समार्फत निःशुल्क कोरोना सम्बन्धी परामर्श पाइने

काठमाडौं । नेपालकै पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेशनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । मोबाइल एप्लिकेशनमार्फत चिकित्सकसँग सशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको एप्सले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए...