परराष्ट्र मन्त्रालय – Nepal Press
परराष्ट्र मन्त्रालय

अमेरिकाले गर्‍यो नेपाललाई ३१ लाख डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । अमेरिकारको रक्षा विभागले नेपालको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार विभागले अक्सिजनसम्बन्धी उपकरण, पीपीईलगायतका सामग्री बिहिबार हस्तान्तरण गरेको हो । ईयूको सिविल प्रोटेक्सन मेकानिज्म अन्तरगत सहयोग घोषणा गर्ने मुलुक फिनल्याडबाट २२ लाख फेसमास्क, ३ लाख...