परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली – Nepal Press
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ज्ञवालीले मन्त्री छँदा पार्टीलाई बुझाए झण्डै १० लाख लेभी

काठमाडौं । पदमुक्त भएलगत्तै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो आम्दानी/खर्चको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ । उनले लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री...