परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली – Nepal Press
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न परराष्ट्रमन्त्री ज्ञवालीलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएन अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक पत्र लेखेका छन् । चिन्तामणी सापकोटा, आइसीसी सदस्य, स्पेन, शंकर खड्का, आइसीसी सदस्य, संयुक्त राज्य अमेरिका, दिपक शर्मा, आइसीसी सदस्य, अस्ट्रेलिया, विजय मोक्तान, आइसीसी सदस्य, जर्मनी तथा रोशन थापा,...