परराष्ट्रमन्त्री ज्ञवाली – Nepal Press
परराष्ट्रमन्त्री ज्ञवाली

राष्ट्रपतिको खोप कूटनीतिलाई ‘राजनीतिकरण’ नगरौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् । एमाले स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता समेत रहेका नेता ज्ञवालीले भने, ‘नागरिकलाई खोप ल्याएर जीवन रक्षा गर्नु न्यूनतम मानवीय कुरा हो । यसको कुरामा क्षुद्र ढंगले टिप्पणी गर्नु उचित होइन...