परराष्ट्रन्त्री प्रदीप ज्ञवाली – Nepal Press
परराष्ट्रन्त्री प्रदीप ज्ञवाली

मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई नभेटेको बारे भारतीय मिडियामा आयो यस्तो प्रतिक्रिया

नयाँ दिल्ली –लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा नसच्चाएसम्म भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । यसैसाता दिल्लीमा सम्पन्न संयुक्त आयोगको बैठकमा सहभागि नेपाली परराष्ट्रन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीले यस्तो सन्देश दिएको जनाइएको छ । ‘नेपालले नक्सा नसच्चाएसम्म सीमा विवादबारे कुनै छलफल हुन सक्दैन । त्यसपछि मात्र...