परमादेश – Nepal Press
परमादेश

त्रिविमा पुनः परीक्षा गराउन सर्वोच्चको परमादेश, डिनलाई कारबाही नगरेसम्म परीक्षामा सामेल नहुने विद्यार्थीको प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षअगाडि लिएको स्नातकोत्तर तह भौतिकशास्त्र अन्तरगत प्रथम सेमेष्टरको प्रश्नपत्रमाथि परेको रिटमाथि सुनुवाइ गर्दै पुरानै कोर्षअनुसार परीक्षा गराउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले चैत ८ गते उक्त आदेश...