परदेशी २ – Nepal Press
परदेशी २

‘परदेशी’ सिक्वेलमार्फत प्रेमराजा महतको अभिनयमा डेब्यु

काठमाडौं । गायक प्रेमराजा महतले अभिनयमा डेब्यु गरेका छन् । अमेरिकामा छायांकन भैरहेको ‘परदेशी २’मा महतको अभिनयलाई हेर्न पाइने भएको छ । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका थलोमा छायांकन भएको फिल्ममा महतले दिलिप रायमाझी लगायतका कलाकारसँग स्क्रिन सेयर गरेका हुन् । अमेरिकी अभिनेत्री तारा लिन्हर्ट र बाल कलाकार...