पम्फा भुसाल – Nepal Press
पम्फा भुसाल

ऊर्जामन्त्री भुसालद्वारा ‘भोर्ले कुलो’को शिलान्यास

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’को शिलान्यास गरेकी छन् । ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो कुलोको मुहान निर्माण गर्न शुरु गरिएको हो । जिल्लाको उत्तर–पश्चिम गोदावरी–९ स्थित नख्खु खोला किनारमा आज आयोजित कार्यक्रममा उहाँले ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ...