पब्जी – Nepal Press
पब्जी

पब्जी मोबाइल ग्लोवल च्याम्पियनसिपमा नेपाल १६औं

काठमाडौं । नेपाली टीम अब्रुप्ट स्लेयर्स (एएसएल)ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा १६औं स्थान हासिल गरेको छ । नेपालबाट पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा सहभागी भएको यो पहिलो पटक हो । यसअघि नेपालको अर्को टोली डीआरएस २१औं स्थानमा रहँदै बाहिरिएपछि प्रतियोगितामा एक मात्रै टोली एएसएलले १६औं स्थान हासिल गरेको हो ।...