पप ब्यान्ड – Nepal Press
पप ब्यान्ड

कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको शिक्षामा सघाउने, छात्रवृत्तिदेखि स्कुल बनाउनेसम्म

काठमाडौं । चर्चित दक्षिण कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको दुर्गम क्षेत्रको लागि शैक्षिक सहयोगको घोषणा गरेको छ । ‘ह्याप्पी बिन’ नामक अनलाइन डोनेसन अभियानमार्फत उक्त पप ब्यान्डले सहयोग गर्ने जनाएको के–पप स्टार म्यागजिनले जनाएको छ । पप ब्यान्ड ट्रेजर सहयोगका लागि मुजु-वाइजी फाउन्डेसन र उम होङ गिल फाउन्डेसनसँग सहकार्य...