पपस्टार रिहाना – Nepal Press
पपस्टार रिहाना

पपस्टार रिहाना पुनः विवादमा, टपलेस फोटोमा भगवान गणेशको नेकलेस !

काठमाडौं । पपस्टार रिहाना पुनः अर्को विवादमा तानिएकी छिन् । भारतमा चर्किएको किसान आन्दोलनलाई समर्थन गरेर विवादमा मुछिएकी उनी यसपटक भने टपलेस फोटोले चर्चामा छिन् । हिन्दु भगवान गणेशको आकृतिसहितको नेकलेस लगाएको टपलेस फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि रिहाना अर्को विवादमा तानिएकी हुन् । रिहानाको यो फोटोले हिन्दू धर्मावलम्वीको आस्थामा...