पद पहाली – Nepal Press
पद पहाली

चार दिन अघि सचिवमा बढुवा भएका खरेलले पदस्थापन नभएरै अवकाश

काठमाडौं । चार दिन अघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका शंकरप्रसाद खरेले पदस्थापन नै नभएर अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते सचिव बढुवा भएका खरेल आज ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । खरेलले अनिवार्य अवकाश पाएसँगै एक सचिवको दरबन्दी रिक्त भएको छ ।...