पद्मा खड्का – Nepal Press
पद्मा खड्का

प्रदेश सांसदले गुट बदल्न थाले, काठमाडौं पुगेपछि पद्मा खड्का ओली पक्षमा

सुर्खेत । नेकपा एमाले पुनःस्थापनासँगै कर्णालीका सांसदहरुले गुट बदल्ने क्रम शुरु भएको छ । नेकपा विभाजनकै बेलादेखि प्रचण्ड–माधव पक्षमा खुलेकी प्रदेश सांसद पद्मा खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गुट बदलेकी छन् । संसदीय दलका नेता यामलाल कंडेलले नेपाल पक्षले राष्ट्रिय भेला बोलाएकै दिन पारेर चैत ४ गते दिउसो...