पद्मा अर्याल – Nepal Press
पद्मा अर्याल

पाँच वर्षमा नेपाल कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्छः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषिमन्त्री पद्मा अर्यालले नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेकी छन् । मन्त्रालयद्वारा आज आयोजिक एक कार्यक्रममा बोल्दै उनले आत्मनिर्भरता अभिवृद्धिका लागि सरकारले पञ्चवर्षीय कार्यक्रम ल्याउने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘हामी अबको पाँच वर्षमा कृषि पशुपन्छीमा आत्निर्भर बन्ने मात्र नभएर निर्यातसमेत गर्न...