पद्माकुमारी अर्याल – Nepal Press
पद्माकुमारी अर्याल

‘भूमिहीनको सरकार होइन भन्ने प्रमाणित भयो’

आयोग निर्माण गर्न भूमिका खेलेकी तत्कालीन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सरकारको निर्णयबाट दु:खी छन् । यद्यपि, यो अनपेक्षित भने नभएको उनको भनाइ छ ।