पदाधिकारीद्धारा सामुहिक राजिनामा – Nepal Press
पदाधिकारीद्धारा सामुहिक राजिनामा

सामूहिक राजीनामाबारे समाज कल्याण परिषद्का पदाधिकारीले खुलाए यी दुई कारण (भिडिओ)

काठमाडौं । समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवटासहित ७ जना पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । उनिहरुले शुक्रबार परिषद्को कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गर्दै नियुक्त भएको १ वर्ष पुरा भएपछि सामुहिक राजिनाम दिएको घोषणा गरेका हुन् । सामुहिक राजिनामा दिनेमा उपाध्यक्ष खतिवडासँगै कोषाध्यष लोकनाथ सुवेदी, सदस्य सचिव पुुष्कर खाती,...