पदस्थापना – Nepal Press
पदस्थापना

अर्थ मन्त्रालयका १० जना सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको तयारी भइरहेका बेला अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । त्यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका...