पदयात्रा – Nepal Press
पदयात्रा

पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

गोरखा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडाैंसम्मको पदयात्रा शुरु गरेको छ । गोरखा दरबारको हनुमान भन्ज्याङबाट मंगलवार बिहान पदयात्राका सहभागी हिँडेका छन् । पदयात्राका सहभागी सेना लाई पृतनापती उपरथी विनयविक्रम राणा र गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले संयुक्त रुपमा टर्च, नेपालको झण्डा...