पदयात्रा पर्यटन – Nepal Press
पदयात्रा पर्यटन

पदयात्रा खुलाएर पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग (भिडिओ)

काठमाडौं । कोरोना महामारीले प्रभावित बनाएको पदयात्रा पर्यटनलाई खुलाएर आर्थिक क्षेत्र चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको चासो बढीरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले तत्काल घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्रा पर्यटनलाई खुला गर्नुपर्छ...