पदम राई – Nepal Press
पदम राई

बादलबाट आएको मन्त्री बन्ने अफर अश्वीकार गरेँ: पदम राई

काठमाडौं । एक वर्षअघि विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका पूर्वराज्य मन्त्री पदम राईले आफूलाई मन्त्रीको गृहमन्त्री रामबहादुर थापा बादलबाट अफर आएको दावी गरेका छन् । विभाजित नेकपाको प्रचण्ड-माधव समूहमा रहेका राईले मन्त्री बनाउने आश्वासन आए पनि आफूले केपी ओली नेतृत्वको नेकपामा समावेश हुन नचाहेको बताए...