पदम गिरी – Nepal Press
पदम गिरी

ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातमा महाधिवेशनको बन्दसत्र हलमा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्दा विशाल भट्टराई र पदम गिरीको नाम नआएपछि धेरै महाधिवेशन प्रतिनिधि अचम्मित भए । संसदीय दलको प्रमुख सचेतक र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भट्टराई अध्यक्ष ओलीको रोजाइका नेता हुन् ।...