पदमुक्त साँसद – Nepal Press
पदमुक्त साँसद

प्रदेश २ मा पदमुक्त माओवादी साँसदको पक्षमा अन्तिरम आदेश भएन

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले पदमुक्त गरेको प्रदेश २ का तीन साँसदको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साँसदबाट हटाएको झण्डै डेढ महिनापछि जेठ १३ गते रामचन्द्र मण्डल, मोहम्मद समिर र कुन्दन प्रसाद कुशवाहाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । तर अदालतले अन्तरिम आदेश...