पदमराज ढकाल – Nepal Press
पदमराज ढकाल

पोखराले बनायो प्रज्ञा प्रतिष्ठान, पदाधिकारीले लिए शपथ

पोखरा । पोखरा महानगरले हालै गठन गरेको ‘पोखरा प्रज्ञा प्रतिष्ठान’का नवनियुक्त पदाधिकारीले बुधबार शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानका नवनियुक्त कुलपति पदमराज ढकाललाई महानगर प्रमुख मानबहादुर जिसीले र बाँकी पदाधिकारीलाई कुलपति ढकालले शपथ खुवाएका हुन् । प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली,...